सबैभन्दा अग्लाे स्थानमा कन्सर्ट गर्दै राजु लामाले बनाए विश्व कीर्तिमान

काठमाडौं : नेपाली गायक राजु लामाले सबैभन्दा अग्लो स्थानमा कन्सर्ट गरेर विश्व कीर्तिमान बनाएका छन्। सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका लामाले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गर्दै कीर्तिमान बनाएका हुन्। जलवायु परिवर्तनको असरबारे सचेतना फैलाउन लामा गत चैतमा सगरमाथा प्रस्थान गरेका थिए। प्रतिकूल मौसमका कारण तोकिएको दिनमा सगरमाथाको शिखरमा पुग्न सकेका थिएनन् भने अहिले पनि आरोहणकै क्रममा रहेका छन्।कीर्तिमान बनाउने क्रममा उनले ‘हिमालले डाक्यो मलाई पहाडले डाक्यो&rsqu

सम्बन्धित सामग्री

६ हजार ५ सय मिटर उचाईमा कन्सर्ट, विश्व कीर्तिमान राख्दै राजु लामा

काठमाडौं– मंगोलियन हार्टका गायक राजु लामाले ६ हजार ५ सय मिटर उचाईंमा कन्सर्ट गर्दै विश्व कीर्तिमान राख्न लागेका छन् । विश्वमा बढ्दो जलवायु परिवर्तनले गर्दा परेको असर न्यूनीकरणका लागि सन्देश प्रवाह गर्न सगरमाथा आरोहणमा प्रस्थान गरेका लामाले कन्सर्ट गर्न लागेका हुन् । गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५ सय मिटर उचा...

गायनमा नयाँ कीर्तिमान राख्दै राजु लामा, ६ हजार ५०० मिटरमा कन्सर्ट गर्दै

लोकप्रिय गायक राजु लामाले नायिका दीया पुनेसंग मिलेर विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । त्यस्तै गायक लामाले ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा सांगीतिक कार्यक्रम गरी विश्व कीर्तिमान पनि कायम गर्ने योजना बनाएका छन् । गायक लामाले सगरमाथा आरोहणसहित वैशाख दोस्रो साता क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मंगोलियन हार्टका चर्चित …