गायक लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडे

काठमाडौँ । गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडेका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् । उनले हिजो (सोमबार) समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३६ सयभन्दा माथिको उचाइमा गीत […]

सम्बन्धित सामग्री

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन हुने

वर्ल्ड रेकर्ड होल्डर सोसाइटीको आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधार शिविरमा ‘विश्वको सर्वोच्च जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन’ हुने भएको छ । आगामी मे २९ आधार शिविरमा हुने सम्मेलनका लागि काठमाडौँबाट प्रस्थान गर्ने वातावरण वैज्ञानिकसहितको टोलीलाई उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)ले नेपालको झण्डा हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका छन् । उपराष्ट्रपति कार्यालयमा बिहीबार भएको एक कार्यक्रममा  उपराष्ट्रपति पुनले विश्वको ध्यान आकृष्ट गर्ने जलवायु परि