वडाध्यक्षको खोजीका लागि स्थानीयले गुहारे पालिका सरकार, जनता माझ उपस्थित हुन आग्रह

वडाध्यक्ष बोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएको स्थानीयको अनुमान छ । उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी साउदेनलाई दिने वाहेक कार्यवाहक छाडिएको पत्रमा अरु केही कुरा उल्लेख गरेका छैनन् ।

सम्बन्धित सामग्री

सिमकार्ड हराएमा/बिग्रिएमा स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएकोरबिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ । प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैंकिङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री […]

सभामुख सापकोटाद्वारा मास्क लगाउन आग्रह

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड संक्रमणको दर बढ्दै गएकाले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गर्नुभएको हो ।

सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

काठमाडौँ- सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसद्का बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । साथै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै […]

सांसदहरूलाई मास्क लगाउन सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् । उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।

परीक्षाको वैकल्पिक उपाय अपनाउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण तीव्र गतिमा फैलिएको समयमा भौतिक रुपमै उपस्थित भएर लिइने परीक्षाको सट्टा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ ।

संसदमा उपस्थित हुन सांसदहरुलाई आग्रह

संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको छ।

जावेद अख्तर मुद्धामा अदालतमा उपस्थित छूट दिन कंगनाको माग

एजेन्सी। गतवर्ष नोभेम्बरमा संगितकार जावेद अख्तरले अभिनेत्री कंगना रनौतविरुद्ध दर्ता गराएको मानहानीको मुद्धाको सुनुवाईमा कंगनाले आफूलाई सधैंका लागि छूट दिनुपर्ने माग गरेकी छन्। यसका लागि कंगनाले अदातलमा एक आग्रह दर्ता गराएकी हुन्। कंगनाले आफू कामको व्यस्तताका कारण अदातलमा उपस्थित हुन नसक्ने तर्क गरेकी छन्। उनले आफू अदालतमा भौतिक रुपमा उपस्थित हुन नसक्ने र उनको तर्फबाट वकिल अदालतमा उपस्थित हुने बताइन्।