परीक्षाको वैकल्पिक उपाय अपनाउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण तीव्र गतिमा फैलिएको समयमा भौतिक रुपमै उपस्थित भएर लिइने परीक्षाको सट्टा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

विद्यार्थीको स्वास्थ्य र शिक्षाको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको महामारीका समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरेर परीक्षा सञ्चालनमा गर्न आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ नागरिकको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई आग्रह गरिएको छ ।       पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी...