मुलुकमा केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिएको र यो दैनिक रुपमा बढ्दै गएपछि आवश्यक शतर्कता अपनाउन सरकारले आव्हान गरिरहेको छ । यसबीचमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद, कर्मचारी तथा सदनमा भाग लिन आउने सबैले अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले आफूले मास्क लगाएर बैठकमा उपस्थित हुँदै कोभिड १९ को पुनः जोखिम …
काठमाडौं।सांसदहरूलाई अनिवार्य मास्क लगाउन सभामुख अग्नि सापकोटाले आग्रह गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि राजदूत नियुक्त गरेकी छन्।वीरगञ्जमा एटीएम मेसिन फुटाउँदै गर्दा दुई जना पक्राउ परेका छन्।मंकीपक्सको जोखिम बढेपछि सीमानाकामा निगरानी बढाइएको छ र गुजरातमा विषाक्त रक्सी पिउँदा २६ जनाको मृत्यु भएको छ।
काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सबै सांसदहरुलाई अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका हुन्।
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन् ।
काठमाडौँ- सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएको भन्दै मास्क प्रयोग गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसद्का बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । साथै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै […]
काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।
कोरोना सङ्क्रमण बढिरहेको भन्दै सभामुख सापकोटाले आज मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सबै सांसदलाई मास्क लगाउन आग्रह गर्नुभएको हो ।
सभामुखले बैठकमा भन्नुभयो, ‘कोभिड–१९ को सङ्क्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ, तसर्थ संसदका बैठकहरूमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’
सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले कोभिड सङ्क्रमण दर बढ्दै गएकोले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गरेका छन् । उनले भने–‘कोभिड सङ्क्रमण दर बढ्दै गएको माननीय सदस्यहरूलाई विदितै छ । संसद्को बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क लगाउन आग्रह गर्दछु ।’ मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि मास्क लगाएर बैठक अघि बढाएका छन् ।
काठमाडौं : सभामुख अग्नि सापकोटाले सांसदहरुलाई बैठकमा आउँदा अनिवार्य मास्क लगाउन रुलिङ गरेका छन्। मंगलबार संसद बैठकमा कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको भन्दै सभामुख सापकोटाले सांसदहरुलाई यस्तो आग्रह गरेका हुन्। ‘कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको विषयमा यहाँहरु जानकार नै हुनुहुन्छ’, उनले भने, ‘संसदको बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्न आग्रह गर्दछु।’सांसदहरुलाई आग्रह गरेलगत्तै सभामुख सापकोटाले मास्क लगाएर बैठक सं
१० साउन, काठमाडौं । सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा आज सभामुखले कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका हुन् । बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा […]