एआईको सहयोगमा सुपरहिरो फिल्म बनाउँदै निखिल उप्रेती

काठमाडौं । निखिल उप्रेती एक्सन अभिनेताको रुपमा दर्शकमाझ चर्चित छन् । साततले भवनबाट हामफालेका उनको कुनैबेलाको स्टन्टको चर्चा अहिले पनि हुने गर्छ । उनै निखिललाई लिएर यतिबेला नयाँ खबर छ । एक पड्कास्ट अन्तर्वार्तामा निखिलले नेपालीपन बोकेको सुपरहिरो फिल्म निर्माणको तयारीबारे खुलासा गरेका छन् । हलिउड स्टुडियो मार्वलले बनाउने सुपरहिरो फिल्मबाट आफू प्रभावित भएको र […]

सम्बन्धित सामग्री

शिक्षाको कथामा फिल्म बनाउन लागेका निखिल भन्छन्- यसमा ‘साइलेन्ट एक्सन’ हुन्छ

काठमाण्डौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती यतिबेला आगामी फिल्मको चटारोमा छन् । यो फिल्मबारे उनले कथावस्तुसहितका पक्षबारे महत्वपूर्ण खुलासा गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै निखिलले यो ‘बेनामे’ फिल्मको कथावस्तु शिक्षामा आधारित हुने बताए । ‘यतिबेलाको विषयवस्तु भिन्न छ तर कमर्सियल फिल्म नै हो । अहिलेको एजुकेसनको तरिकालाई बहुत गहिरो तरिकाले उठाउँदै छु’ उनले […]

आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो पछिल्लो फिल्म ‘डिसेम्बर फल्स’लाई लिएर चर्चामा छन् । यतिबेला उनलाई अर्को एक खबरले चर्चा र हैरानी दुवै दिएको छ । अभिनेताद्वय निखिल उप्रेती र विराज भट्टसँग दुश्मनी भएको भन्ने गसिपलाई लिएर आर्यनलाई हैरानी भएको हो । उनले सामाजिक सञ्जालबाट यसको प्रष्टीकरण पनि दिएका छन् । ‘विराज र निखिलसँग मेरो […]

निखिल उप्रेतीले पडकास्ट चलाउने, भन्छन्- जीवन बाँच्ने कला सिकाउँछु

काठमाडौं । अभिनेता निखिल उप्रेती पछिल्लो समय आध्यात्मिक अभियानमा पनि सक्रिय छन् । गत महिनासम्म उनी एमाले उम्मेदवार समेत रहेका दाजु हरि उप्रेतीलाई भोट माग्दै सर्लाहीको चुनावी अभियानमा व्यस्त थिए । निखिलले पछिल्लो समय मोटिभेसनल स्पिच (जीवनदायी प्रवचन) दिन थालेका छन् । समबोधी अभियानमा रहेर उनले प्रवचन दिइरहेका छन् । यसैबीच, उनले मानिसलाई जीवन जिउने […]

एमाले उम्मेदवारलाई भोट माग्दै निखिल उप्रेती, कारण यस्तो

काठमाडौं । अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् । तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै […]

निखिल र सञ्चिताका छोरा ‘नाईं नभन्नू ल ६’ बाट डेब्यू गर्दै

काठमाडौं । अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलले छोरा अथर्व उप्रेतीले ‘नाईं नभन्नू ल ६’ फिल्म मार्फत बाल कलाकारको रूपमा डेब्यू गर्न लागेका छन् । आगामी बिहीबारबाट छायांकन सुरु हुन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’ मा उनले बाल कलाकारको रुपमा अभिनय गर्दैछन् । फिल्ममा उनी नव अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । […]

टिकटकबाट चर्चित एभेलिना र निखिल-सञ्चिता पुत्र अथर्व ‘नाइँ नभन्नु ल ६’मा

काठमाडौं । बाल मनोविज्ञानमा आधारित फिल्म ‘नाइँ नभन्नु ल’को छैटौं सिरिजमा दुई नयाँ बाल कलाकारको मुख्य भूमिका हुने भएको छ । टिकटक फेम्ड आठ वर्षीया बालिका एभेलिना खड्का र निखिल उप्रेती तथा सञ्चिता लुइँटेलका १० वर्षीय छोरा अथर्वलाई मुख्य भूमिकामा देख्न पाइने भएको हो । निर्माता एवं निर्देशक विकासराज आचार्यले एभेलिनासँग सम्झौता भइसकेको र अथर्वसँग केही […]

१८ वर्षपछि सहकार्य : रमेशको फिल्म निर्देशन गर्दै निखिल

काठमाडौं । दुई एक्सन स्टार निखिल उप्रेती र रमेश उप्रेतीले अठार वर्षपछि एक नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । दशैंपछि छायांकन सुरु हुने फिल्मलाई दुबैजनाले मिलेर निर्माण गर्न लागेका हुन् । यो अनटाइटल फिल्मलाई निखिलले निर्देशन गर्ने तय भएको छ । ‘हामी दुबैजना मिलेर फिल्म बनाउने टुंगो लागेको छ’ अभिनेता उप्रेतीले मंगलबार अनलाइनखबरसँग भने, […]

ओलम्पियन विष्ट सद्भावना दुत नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्ट र कलाकार निखिल उप्रेती चरे संरक्षण तथा पयर्टन प्रबद्र्धनको सद्भावना दुत नियुक्त भएका छन् । बाराको निजगढमा मंगलबार भएको चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा विष्ट र उप्रेतीलाई सद्भावना दुत नियुक्त गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्ती […]

निखिल उप्रेती : स्ट्रगल र परिवर्तन

काठमाडौँ- अभिनेता निखिल उप्रेतीले पाएको अर्को उपनाम हो , एक्सन स्टार । उनले डेब्यु फिल्ममै सात तल्ले भवनबाट जम्प गरेपछि नेपाली फिल्मका दर्शक माँझ परिचित बने । किनकी त्यो समयमा अहिलेको जस्तो सेफ्टी युज हुन्थेन । अनि जे गरिन्थ्यो,आफ्नै रिक्समा गरिन्थ्यो । त्यसपछि उनलाई दर्शकले ’एक्सन हिरो’ भन्न थाले । दर्शकले एक्सन मन पराएपछि मात्र […]

निखिल उप्रेती किन तर्केर भाग्दैछन् जेठी श्रीमतिसँग ?

काठमाडौं, असार २४ । नायक निखिल उप्रेती दोस्रो विहे गरेपछि केही बर्षका लागि नेपाली फिल्म क्षेत्रबाट लगभग हराए । कान्छी श्रीमति सञ्चिता लुईँटेलको साथ केही बर्ष भारतमा बिताएर नेपाल फर्केका निखिलले केही फिल्मको काम पनि गर्न थालेका छन् ।