निखिल उप्रेतीले पडकास्ट चलाउने, भन्छन्- जीवन बाँच्ने कला सिकाउँछु

काठमाडौं । अभिनेता निखिल उप्रेती पछिल्लो समय आध्यात्मिक अभियानमा पनि सक्रिय छन् । गत महिनासम्म उनी एमाले उम्मेदवार समेत रहेका दाजु हरि उप्रेतीलाई भोट माग्दै सर्लाहीको चुनावी अभियानमा व्यस्त थिए । निखिलले पछिल्लो समय मोटिभेसनल स्पिच (जीवनदायी प्रवचन) दिन थालेका छन् । समबोधी अभियानमा रहेर उनले प्रवचन दिइरहेका छन् । यसैबीच, उनले मानिसलाई जीवन जिउने […]