आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो पछिल्लो फिल्म ‘डिसेम्बर फल्स’लाई लिएर चर्चामा छन् । यतिबेला उनलाई अर्को एक खबरले चर्चा र हैरानी दुवै दिएको छ । अभिनेताद्वय निखिल उप्रेती र विराज भट्टसँग दुश्मनी भएको भन्ने गसिपलाई लिएर आर्यनलाई हैरानी भएको हो । उनले सामाजिक सञ्जालबाट यसको प्रष्टीकरण पनि दिएका छन् । ‘विराज र निखिलसँग मेरो […]