१८ वर्षपछि सहकार्य : रमेशको फिल्म निर्देशन गर्दै निखिल

काठमाडौं । दुई एक्सन स्टार निखिल उप्रेती र रमेश उप्रेतीले अठार वर्षपछि एक नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । दशैंपछि छायांकन सुरु हुने फिल्मलाई दुबैजनाले मिलेर निर्माण गर्न लागेका हुन् । यो अनटाइटल फिल्मलाई निखिलले निर्देशन गर्ने तय भएको छ । ‘हामी दुबैजना मिलेर फिल्म बनाउने टुंगो लागेको छ’ अभिनेता उप्रेतीले मंगलबार अनलाइनखबरसँग भने, […]

सम्बन्धित सामग्री

‘हेलिकोप्टर’बाट निर्देशनमा डेब्यु गर्दै मुकुन भुषाल - NepaliPatra

काठमाडौँ। कलाकार मुकन भुषाल निर्देशनमा डेब्यु गर्ने भएका छन्। ‘बुलबुल’बाट अभिनयमा डेब्यु गरेका मुकुनले ‘हेलिकोप्टर’ फिल्म निर्देशन गर्न लागेका हुन्। फिल्म निर्माणमा सुदर्शन थापा, सत्यराज चौलागाईं र बसन्त निरौलाले सहकार्य गर्नेछन्। विश्वका विभिन्न देशमा आयोजना हुने महोत्सवको कथा फिल्मले भन्ने निर्माण टिमले जनाएको छ। मुकुनले अभिनय गरेका ‘गणपति र ऐंचोपैंचो’ भदौ १४ गतेबाट रिलिज हुँदैछन्।

दयाहाङलाई लिएर फिल्म निर्देशन गर्दै दीपक श्रेष्ठ

काठमाडौं । अभिनेता दयाहाङ राई र निर्देशक दीपक श्रेष्ठले फिल्ममा सहकार्य गर्ने भएका छन् । निर्माण कम्पनी र अभिनेता राईबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्लो समय दयाहाङले धमाधम फिल्म साइन गरिरहेका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि थप एक जना पुरुष र महिला कलाकार तय हुन बाँकी रहेको जनाइएको छ । माघ […]

टेलर अब फिल्म निर्देशक

ख्यातिप्राप्त अमेरीकी गायिका टेलर स्विफ्टले अब फिल्म निर्देशन पनि गर्ने भएकी छन्। हलिउडको प्रख्यात फिल्म निर्माण कम्पनी सर्चलाइट पिक्चरर्समाफर्त उनले निर्देशन गर्न लागेको फिल्मको पटकथा पनि टेलरले नै लेखेको भेराइटी म्यागेजिनमा प्रकाशित समाचारमा जनाइएको छ। टेलर एक जमानाकी कथा वाचिका तथा उम्दा कलाकार हुन्। उनीसँग सहकार्य गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो भेराइटीसँगको कुराकानीका […]

‘बगान’ निर्देशन गर्दै सरोज खनाल

अभिनेता सरोज खनाल पनि फिल्म निर्देशकको रुपमा देखिने भएका छन् । उनी फिल्म ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् । फिल्मको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने फिल्ममा उनी पनि देखिँदैछन् । फिल्म सुरेश वाग्लेसँगको  सहकार्य गरेर सरोज आफैंले निर्माण गरिरहेको हुन् । यस अगाडि केही म्युजिक भिडियो र सर्ट फिल्म निर्माण गरेका सरोजको फिचर फिल्म निर्देशन भने यो पहिलो हो ।सामाजिक विषयवस्तुको कmथामा निर्माण थालिएको फ

किरणको फिल्ममा आमिर निर्माता

मुम्बई(बलिउड हंगामा)– बलिउड लेखिका तथा निर्मात्री किरण रावले दशक अघि फिल्म ‘धोबीघाट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरिन् । अहिले उनी अलग्गिएका अभिनेता आमिर खानसँग सहकार्य गर्दै नयाँ फिल्म निर्देशन गर्दैछिन् । हाल नाम नखुलाइएको फिल्ममा आमिर निर्माता रहनेछन् । यसअघि आर्ट फिल्म ‘धोबीघाट’ निर्देशन गरेकी किरणको दोस्रो भेञ्जर भने कमेडी जनराको हुनेछ । किरणले आमिरलाई […]

क्रिसमसमा दीवाकरले घोषणा गरे फिल्म ‘हनी बनी’ : लन्डनमा फिल्म छायांकन हुने

काठमाडौं । घरेलु बक्सअफिसमा ‘ऐश्वर्या’ र ‘क्याप्टेन’जस्ता हिट फिल्म निर्देशन गरिसकेका दीवाकर भट्टराईले क्रिसमस छेकोमा शनिबार नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । रोमान्टिक-कमेडी विधामा राखिएको फिल्म ‘हनी बनी’ निर्देशनमा उनले लन्डनको कम्पनी एबी इन्टरनेसनलसँग सहकार्य गर्ने भएका छन् । ‘हिरोइज्मभन्दा पनि चरित्रमुखी फिल्म हो यो’ नेपाल प्रेससँग भट्टराईले भने, ‘मार्च-अप्रिलदेखि हामी सुटिङमा जानेछौं ।’ कोरोनाभाइरस […]