टिकटकबाट चर्चित एभेलिना र निखिल-सञ्चिता पुत्र अथर्व ‘नाइँ नभन्नु ल ६’मा

काठमाडौं । बाल मनोविज्ञानमा आधारित फिल्म ‘नाइँ नभन्नु ल’को छैटौं सिरिजमा दुई नयाँ बाल कलाकारको मुख्य भूमिका हुने भएको छ । टिकटक फेम्ड आठ वर्षीया बालिका एभेलिना खड्का र निखिल उप्रेती तथा सञ्चिता लुइँटेलका १० वर्षीय छोरा अथर्वलाई मुख्य भूमिकामा देख्न पाइने भएको हो । निर्माता एवं निर्देशक विकासराज आचार्यले एभेलिनासँग सम्झौता भइसकेको र अथर्वसँग केही […]

सम्बन्धित सामग्री

जारी, प्रसाद २ र नाइँ नभन्नु ल ६ ले कति कमाए ?

काठमाडौं । ‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो । ब्राण्ड र आँचल शर्मासहित अन्य कलाकारको फेसभ्यालुले पनि विरासतलाई जोगाउन सकेन । चलचित्र विकास बोर्डका अनुसार सात दिनमा फिल्मले २५ लाख रुपैयाँ ग्रस हाराहारीमा […]

कस्तो रहला ‘नाइँ नभन्नु ल ६’ र ‘प्रसाद २’ को ओपनिङ ?

काठमाडौं । शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदैछन्, प्रसाद २, नाइँ नभन्नु ल ६, पासाङ : इन द स्याडो अफ एभरेस्ट र कैदीको पत्र । ‘पासाङ’बाहेक अन्य तीन कथानक फिल्म हुन् । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर आरोहण गरिन् भन्ने कथावस्तुमा यो डकुमेन्ट्री बनेको छ । […]

नयाँ वर्षमा रिजिल नहुने भयो चलचित्र ‘नाइँ नभन्नु ल ६’

चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो । निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिनुभयो …

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीतमा रोमान्टिक आँचल र आशीर्वाद

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् । प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा कलाकारहरु आँचल शर्मा र आशीर्वाद बराल फिचर्ड छन् । ‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा संगीत बुनिएको छ […]

चलचित्र ‘नाइँ नभन्नु ल ६’को टिजर सार्वजनिक

काठमाडौंं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ को टिजर सार्वजनिक भएको छ । ‘नाइँ नभन्नु ल’ फ्रेन्चाइजी नेपाली चलचित्रमा मन पराइएको फ्रेन्चाइजी हो । सन्तानसँगको प्रेम हुँदै बाल मनोविज्ञान र तन्नेरीको प्रेम कथा यस फ्रेन्चाइजीले प्रस्तुत गरेको छ । विकासराज आचार्यको निर्देशन रहेको यस चलचित्रको टिजर एक्सन दृश्यले भरिपूर्ण छ । बिहीबार सार्वजनिक उ्क्त टिजरमा […]

‘नाइँ नभन्नु ल ६’ काे टिजर र पोस्टर सार्वजनिक

काठमाडौं । विकास आचार्यद्वारा निर्देशित चलचित्र ‘नाइँ नभन्नु ल ६’ को पहिलो पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माताले मंगलबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । चलचित्रले मंगलबार दिउँसो पोस्टर र बेलुका टिजर सार्वजनिक गरेको हो । चलचित्र आगामी वैशाख १ गतेबाट प्रदर्शन हुने पक्का भएको छ । २१ सेकेण्डको […]

‘नाइँ नभन्नु ल ६’मा जोडिइन् केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘नाइँ नभन्नु ल ६’मा जोडिएकी छन् । चार दिनदेखि केकीलाई लिएर निर्माताले झापामा फिल्म सुटिङ गरिरहेका छन् । निर्मातामध्येका उत्तम केसीले केकीले छायांकन सेट ज्वाइन गरेको बताए । केकीले पनि अझै डेढ साता छायांकनमा व्यस्त हुने जानकारी दिएकी छन् । फिल्ममा केकीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । फिल्ममा […]

फिल्म 'नाइँ नभन्नु ल ६' को छायाङ्कन सुरु

काठमाडौं : विकास आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’ को छायाङ्कन सुरु भएको छ। काठमाडौंबाट सुरु भएको छायाङ्कनको पहिलो दिन आशिर्वाद क्षेत्री, अथर्व लुइँटेल र एभलिना खड्काको दृश्य खिचियो। यी तिनै कलाकारहरुको यो डेब्यू फिल्म हो। अथर्व कलाकार सञ्चिता लुइँटेल र निखिल उप्रेतीका छोरा हुन्। त्यसैगरि, एभलिना टिकटकमा चर्चित…

‘नाइँ नभन्नु ल ६’मा आँचलको जोडी आशीर्वाद, सलोन नरहने

काठमाडौं । ‘नाइँ नभन्नु ल ६’को मुख्य भूमिकामा आँचल शर्मा र डेब्यु अभिनेता आशीर्वाद बरालले अनस्क्रिन रोमान्स गर्ने भएका छन् । भदौदेखि छायांकन सुरु हुने फिल्ममा यी दुई कलाकारसँग मौखिक सहमति भएको जानकारी निर्देशक विकास आचार्यले दिए । तर सलोन बस्नेतले यो सिरिजमा नखेल्ने सम्भावना रहेको उनले बताए । निर्देशक तथा निर्माता आचार्यले अहिले फिल्मको […]

विकास आचार्यको ‘नाइँ नभन्नु ल ६’मा आँचल

काठमाडौं । विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर […]