शिक्षाको कथामा फिल्म बनाउन लागेका निखिल भन्छन्- यसमा ‘साइलेन्ट एक्सन’ हुन्छ

काठमाण्डौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती यतिबेला आगामी फिल्मको चटारोमा छन् । यो फिल्मबारे उनले कथावस्तुसहितका पक्षबारे महत्वपूर्ण खुलासा गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै निखिलले यो ‘बेनामे’ फिल्मको कथावस्तु शिक्षामा आधारित हुने बताए । ‘यतिबेलाको विषयवस्तु भिन्न छ तर कमर्सियल फिल्म नै हो । अहिलेको एजुकेसनको तरिकालाई बहुत गहिरो तरिकाले उठाउँदै छु’ उनले […]