नारायणी लामिछानेकाठमाडौं, कात्तिक २८ । नेपालमा कृषि प्रधान देश भनिएपनि वर्षेनी अर्बाैको कृषि सामग्राी आयात हुने गरेको छ । हाम्रो भान्सामा प्रयोग हुने र हामी आफैंले उत्पादन गर्न सक्ने कृषिजन्य उत्पादनमा समेत परनिर्भरता बढ्दो छ । आत्मनिर्भरताको नारा लगाउने हामीले भान्सामा प्रयोग हुने जिरादेखि चामल, मकै, कोदो र धान मात्र होइन, पराल समेत अन्य देशबाट […]