हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल आयात : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताए । ‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी […]

सम्बन्धित सामग्री

महँगीले चामल आयात घट्यो

चालु आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमको भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घटेको छ । हरेक वर्ष भारतबाट त्रिनगर भन्सार नाकाबाट एक अर्बभन्दा बढी रुपैयाँको चामल आयात हुने गरेकोमा यस वर्ष घटेको हो । चामल आयातमा कुनै पनि अवरोध नरहे पनि आफैं घटेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । उनले […]

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

आधाले घट्यो खाद्यान्न आयात

काठमाडौं, माघ १४ । चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपैयाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपैयाँको चामल आयात भएको थियो […]

ओलीको प्रश्न : हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल कसरी आयात भयो ?

१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताए । ‘हामीले सरकार छाडेपछिको मात्र […]

ओलीले देउवालाई सोधे : हामीले सरकार छाडेपछि ४९ अर्बको चामल कसरी आयात भयो?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। एमाले निकट अखिल नेपाल किसान महासंघले च्यासलमा आयोजनाम गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले चामल आयातको विरोध गरेका हुन्। '४९ अर्बको चामल आयात कसरी भयो, हामीले सरकार छोडेपछि?,'ओलीको प्रश्न थियो। ३ करोडभन्दा कम जनसंख्या…

राष्ट्रिय धान दिवस: सुदूरमा वर्षेनी चामल आयात बढ्दै, अहिलेसम्म ४३ प्रतिशत रोपाइँ

जमिन प्लटिङ भएर घडेरीमा बिक्री हुनु, युवाहरु विदेश पलायन भएर जमिन बाँझै हुनु र बर्सेनि बाढी पहिरोका कारण जमिन कटान तथा डुबानले धानबाली उब्जनीमा कमी भइरहेको छ। जसले गर्दा बर्सेनि चामल आयात बढ्दै गइरहेको कैलाली भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ।...

एक वर्षमा ५० अर्ब ७८ करोडको चामल आयात

काठमाडौँ । विहे ब्रतबन्ध लगायतका कार्य गर्दा देखासिकीकै लागि भएपनि सामान्य व्यक्तिले पनि ऋण गरेरै पार्टी प्यालेसमा भोज भतेर गर्ने संस्कार बढेको छ । होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेसमा भोज भतेर गर्दा चामलको माग बढ्छ । तर, पछिल्लो २ वर्ष यता विश्वमा फैलिएको कोरोना महामारीले होटेल रेष्टुरेन्ट पार्टी प्यालेस नै सञ्चालन हुन नसकेर ठप्प छन् । […] The post एक वर्षमा ५० अर्ब ७८ करोडको चामल आयात appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा २६ […]