एक वर्षमा ५० अर्ब ७८ करोडको चामल आयात

काठमाडौँ । विहे ब्रतबन्ध लगायतका कार्य गर्दा देखासिकीकै लागि भएपनि सामान्य व्यक्तिले पनि ऋण गरेरै पार्टी प्यालेसमा भोज भतेर गर्ने संस्कार बढेको छ । होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेसमा भोज भतेर गर्दा चामलको माग बढ्छ । तर, पछिल्लो २ वर्ष यता विश्वमा फैलिएको कोरोना महामारीले होटेल रेष्टुरेन्ट पार्टी प्यालेस नै सञ्चालन हुन नसकेर ठप्प छन् । […] The post एक वर्षमा ५० अर्ब ७८ करोडको चामल आयात appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

खाद्यान्नमा परनिर्भरता बढ्दो : पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न ९चामल, मकै र गहुुँ० आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो ।

पाँच वर्षमा साढे दुई खर्बको खाद्यान्न आयात

मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो । व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपियाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपियाँको चामल आयात भएको हो।यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपियाँको मकै र ३३ अर्ब ९० करोड रुपियाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका

नेपालगञ्ज नाकाबाट १ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

भदौ ११, बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा १ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/ ७७ मा १ अर्ब १० करोड ८८ लाख रुपैयाँको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ । आव ०७६/ ७७ भन्दा यो झण्डै २९ करोड रुपैयाँभन्दा बढी हो ।             आव ०७७/ ७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैयाँको ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६/ ७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो । आव ०७५/ ७६ मा  ४९ करोड ७१ लाख १५ हजार ८१३ रुपैयाँको चामल आयत भएको देखिन्छ ।             नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव २ अर्ब ४६ करोड ७० लाख रुपैयाँको पेट्रोल आयात भएको उनले बताए । आव ०७६/ ७७ मा १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको आयात भएको थियो ।         कार्यालयका अनुसार गत आवमा ४ अर्ब ८८ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६/ ७७ को तुलनामा धेरै हो । उक्त आवमा १ अर्ब ४४ करोड ६२ लाख रुपैयाँको ती वस्तु आयात भएको थियो ।             सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाख रुपैयाँको क्लिङ्कर आयात हुँदा आव ०७६/ ७७ मा  ४१ करोड ९३ लाख रुपैयाँको क्लिङकर आयात भएको थियो । रासस

नेपालगञ्ज नाकाबाट  एक अर्ब ५२ करोडको गेडागुडी आयात

बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६-७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हँुदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६-७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो ।

नेपालगञ्ज नाकाबाट एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबरको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा  रु एक अर्ब १० करोड ८८ लाखको मात्र  आयात भएको थियो ।  यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६/७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो । आव ०७७/७८ मा रु ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले

११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ११ मुलुकबाट ४८ अर्ब १६ करोड रुपैयाँको चामल आयात गरेको छ । २०३८ सालसम्म नेपाल चामल निर्यात गर्दै आएको थियो । भारतले ताकादेखि आफूलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको हो भने नेपाल खाद्यान्नमा क्रमशः परनिर्भर गर्दै यस आर्थिक वर्षमा आधा खर्ब रुपैयाँ चामल आयातमा खर्च हुने द…

११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ११ मुलुकबाट ४८ अर्ब १६ करोड रुपैयाँको चामल आयात गरेको छ । २०३८ सालसम्म नेपाल चामल निर्यात गर्दै आएको थियो । भारतले ताकादेखि आफूलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको हो भने नेपाल खाद्यान्नमा क्रमशः परनिर्भर गर्दै यस आर्थिक वर्षमा आधा खर्ब रुपैयाँ चामल आयातमा खर्च हुने द…

चामल आयात आधा घट्यो

गत वर्षको तुलना चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा चामल आयात आधा घटेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा २५ हजार एक सय २१ मेट्रिक टन चामल आयात भएकोमा यसवर्ष हालसम्म ११ हजार तीन सय १७ मेट्रिक टन चामल आयात भएको हो । मन्त्रालयले गत वर्ष एक अर्ब २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपयाँ र यस वर्ष ६१ करोड रुपैयाँको चामल आयात भएको जनाएको छ ।

चामल आयात आधाले घट्यो

गत आर्थिक वर्षमा चामलको आयात आधाले घटेर १६ अर्ब रुपियाँको हाराहारीमा झरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँको चामल मात्र आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँको चामल आयात भएकोे थियो ।

एक वर्षमा ३० अर्ब रुपैयाँको चामल आयात

काठमाडौं : नेपालमा ३१ लाख हेक्टरमा खेतीयोग्य जमिन रहेका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक छ। त्यसमध्ये करिब १६ लाख हेक्टरमा धान खेती हुन्छ। अहिले नेपालमा ५० लाख टनभन्दा बढी धान उत्पादन हुने तथ्यांक छ। यसको बजार मूल्य एक खर्बभन्दा बढी हुन आउँछ। तर, स्वदेशी उब्जनीले मात्र नेपालको माग नपुग्ने कारण हरेक वर्ष अर्बौ...