ओलीले देउवालाई सोधे : हामीले सरकार छाडेपछि ४९ अर्बको चामल कसरी आयात भयो?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्बको चामल आयात भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। एमाले निकट अखिल नेपाल किसान महासंघले च्यासलमा आयोजनाम गरेको बैठकलाई सम्बोधन गर्दै ओलीले चामल आयातको विरोध गरेका हुन्। '४९ अर्बको चामल आयात कसरी भयो, हामीले सरकार छोडेपछि?,'ओलीको प्रश्न थियो। ३ करोडभन्दा कम जनसंख्या…

सम्बन्धित सामग्री

महँगीले चामल आयात घट्यो

चालु आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिमको भारतीय नाकाबाट चामल आयात हुने क्रम ७९ प्रतिशतले घटेको छ । हरेक वर्ष भारतबाट त्रिनगर भन्सार नाकाबाट एक अर्बभन्दा बढी रुपैयाँको चामल आयात हुने गरेकोमा यस वर्ष घटेको हो । चामल आयातमा कुनै पनि अवरोध नरहे पनि आफैं घटेको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । उनले […]

धान–चामल आयातमा लाग्यो ‘ब्रेक’

चालु आर्थिक वर्षमा नेपालको आयात नै १६ प्रतिशतले घटेकाले धान–चामल पनि कम आएको छ । तर, भारतले धान–चामल निर्यातमा लगाइदिएको २० प्रतिशत भन्सार नै यिनको आयात घट्नुको प्रमुख कारण भएको व्यवसायीहरू बताउँछन् ।

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

३ खर्बको कृषिजन्य वस्तु आयात: चामल मात्रै साढे ४७ अर्बको साढे

काठमाडौं, साउन ३१ । सरकारले कृषिमा आत्मनिर्भर बनाउन बर्सेनि बजेट बढाउँदै आए पनि एक वर्षको अवधिमा करिब साढे ३ खर्ब रूपैयाँको कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भएको छ। आयात हुने वस्तुमा सबैभन्दा धेरै चामल छ। आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड रूपैयाँको चामल आयात भएको छ। नेपालीको भान्सामा पाक्ने चामलदेखि माछामासु, तेल, […]

हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल आयात : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताए । ‘हामीले सरकार छाडेपछिको मात्र हिसाब गर्दा ४९ अर्बको चामल आयात कसरी […]

ओलीको प्रश्न : हामीले सरकार छाडेपछि मात्र ४९ अर्बको चामल कसरी आयात भयो ?

१८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि ४९ अर्ब रुपैयाँको चामल आयात भएको बताएका छन् । अखिल नेपाल किसान महासंघले शनिबार एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले कृषि प्रधान देशमा यति धेरै चामल आयात हुनु अशोभनीय भएको बताए । ‘हामीले सरकार छाडेपछिको मात्र […]

अमेरिका र इटालीबाट समेत भित्रिन्छ नेपालमा चामल

चालु आर्थिक वर्ष (२०७८/७९) मा नेपालले विदेशबाट ४५ अर्ब २८ करोड रुपैयाँको धान र चामल आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको धान, चामल, धानको बिउ र कनिका आयात भएको हो ।यस अवधिमा विदेशबाट २७ अर्ब ११ करोड रुपैयाँको चामल आयात भएको छ । यस्तै, १५ अर्ब ९२ करोड रुपैयाँको धान र १ अर्ब ३८ करोड रुपैयाँको कनिका आयात भएको छ । यसैगरी, यस अवधिमा ८७ करोड रुपैयाँको धानको बिउ आयात भएको तथ्याङ्कले देखाएको छ । यही अवधिमा विदेशबाट ५० लाख रुपैयाँ बराबरको चिउरा समेत

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न आयात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको ६ महिनामा २६ […]