काठमाडौं । नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक भएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत सम्योजन रहेको छ । गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् भने निर्देशन रंगपत्रकार कुमार आचार्यको गरेका हुन त्यस्तै […]
The post आँखामा छौ तिमी भन्दै अमिर र रुक्सना appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.