कैलालीमा मलखादको विक्री वितरणमा प्रभावकारी अनुगमन हुन नसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरीद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी मूल्यमा खरीद गर्नुपरेको किसानले बताएका छन् । ‘सरकारले किसानलाई अनुदानमा रासायनिक मलखादको व्यवस्था गरेको छ,’ कृषक वीरे चौधरीले भने – ‘बिक्रेताले चर्को मूल्यमा विक्री…