तीन देशका प्रधानमन्त्रीले जोखिमपूर्ण रेल यात्रा गरेर युक्रेनका राष्ट्रपतिलाई किएभमा भेटे, के भयो कुराकानी?

युद्धग्रस्त युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेट्न तीन छिमेकी देशका प्रधानमन्त्रीहरु सुरक्षा चुनौति चिरेर राजाधानी किएभ पुगेका छन् । पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरुले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई स्थानीय समय अनुसार मंगलबार बेलुका किएभमा भेट गरेका हुन् । राजधानी किएभमा कर्फ्यू कायम रहँदा तीन छिमेकी देशका प्रधानमन्त्रीले आफ्नो साथ र समर्थन युक्रेनमा रहेको जेलेन्स्कीलाई भेटेर बताएका […]

सम्बन्धित सामग्री

क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा

राँझा (बाँके), २४ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा राप्तीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुङ्गे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पु¥याएको थियो । पुल क्षतिग्रस्त भएको डेढ वर्ष बितेपनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका–१ का […]

सडक नबन्दा जोखिमपूर्ण यात्रा

राजविराज । बाढीले बगाएको सडक २ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । २०७७ साल साउन महिनको अन्त्यतिर जिता, महुली र खाँडो खोलाको बाढीले बगाएको सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित तिलाठी–हनुमाननगर जोड्ने सडकको झन्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् […] The post सडक नबन्दा जोखिमपूर्ण यात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपहाडका राजमार्गमा खाल्डै–खाल्डा, जोखिमपूर्ण यात्रा

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ । राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका […]

राजधानीमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा …

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

राँझा- रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार नौ […]

रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्दै महिला तथा बालबालिका

काठमाडौँ,२८ कार्तिक । रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र नेपालगञ्जस्थित सीमा नाका जमुनाह हुँदै जोखिमपूर्ण यात्रामा रहेका करिब दुई हजार महिला तथा बालबालिकालाई आवश्यक परामर्श दिइएको छ । मानव बेचविखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहको नेपालगञ्जस्थित कार्यालयले बितेका तीन महिनामा नेपालगञ्ज नाकामा एक हजार […]

सिन्धुपाल्चोकको मेलम्चीमा बसको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रु ।

सिन्धुपाल्चोकको मेलम्चीमा बसको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रु । पर्याप्त रूपमा सवारीसाधन नहँुदा जोखिम मोलेर छतमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर: रासस

जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौँ,२९ साउन । मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठवटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका […]

पुल नबन्दा यात्रा जोखिमपूर्ण

हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दासमेत पूर्णरुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने...

विद्यार्थीको जोखिमपूर्ण यात्रा

खाँदबारी, १८ फागुन । भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । तस्वीरः सुजन बज्राचार्य÷ रासस