सडक नबन्दा जोखिमपूर्ण यात्रा

राजविराज । बाढीले बगाएको सडक २ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । २०७७ साल साउन महिनको अन्त्यतिर जिता, महुली र खाँडो खोलाको बाढीले बगाएको सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित तिलाठी–हनुमाननगर जोड्ने सडकको झन्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् […] The post सडक नबन्दा जोखिमपूर्ण यात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पातारासी सडक : धराप काठेपुलमाथि जोखिमपूर्ण यात्रा

जुम्ला विमानस्थल, उर्थु, लासीबजार, तल्फी, पेरे, गडीगाउँ, चोत्रगाउँ हुँदै डोल्पा जोड्ने सडक पातारासी गाउँपालिकाको लाइफलाइन नै हो। गाउँमा सडक पुग्दा स्थानीय उत्साहित थिए, घण्टौं पैदल यात्रा गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता...

२६ वर्षमा पनि बनेन बाग्लुङ–कुश्मीशेरा सडक

बाग्लुङ – बाग्लुङको दक्षिण क्षेत्रलाई जोड्ने गरी २६ वर्षअघि निर्माण थालिएको बाग्लुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ–ठाउँमा गएको पहिरो तथा मर्मत नभएको कच्ची सडकको खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।  बाग्लुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दब्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा नियन्...

छब्बीस वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

बलेवा – जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन्। मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्। बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ। गलुवाकै दव्ल्याङमा दुई […]

छब्बीस वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि वडा नं १० को गलुवासम्मको एक किमी सडक कच्ची छ । गलुवाकै दव्ल्याङमा दुई वर्षअघि झरेको पहिरो नरोकिँदा यात्रा थप जोखिमपूर्ण बनेको हो । यो पहिरो रोकथाम तथा न

पहिराेका कारण बेनी-जोमसोम सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

म्याग्दी । बेनी-जोमसोम सडक खण्डका ३ ठाउँमा बाढी र पहिरोका कारण यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बेनी-जोमसोम सडकखण्डमा बाढी र पहिरोले सडक साघुँरो हुनुका साथै लेदोमाटो बग्ने भएका कारण यात्रु तथा सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो साेही सडकखण्डमा सामान्य वर्षा […]

सडक स्तरोन्नति नहुँदा यात्रुलाई सधैँ जोखिम

बागलुङको दक्षिण जोड्ने पहिलो सडकको रूपमा रहेको मालढुंगा – कुश्मिसेरा सडकखण्डमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सडक यति जोखिमपूर्ण छ कि, पहिरोको कारण करिब एक महिनासम्म...

सडक भासिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठवटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् । यी स्थानीय […]

सडक भासिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

सिन्धुपाल्चोक- मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठ वटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् […]

जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौँ,२९ साउन । मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठवटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका […]

तस्वीर : भारी बोकेर जोखिमपूर्ण यात्रा गरिरहेका युवती

बेसिसहरदेखि चामेका लागि भारी बोकेर जोखिमपूर्ण यात्रा गरिरहेका युवती । गत जेठ १४ गते आएको वर्षाका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा सामान ओसार प्रसार गर्न बाध्य छन् । तस्वीर : रासस