राजधानीमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा …

सम्बन्धित सामग्री

क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा

राँझा (बाँके), २४ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा राप्तीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुङ्गे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पु¥याएको थियो । पुल क्षतिग्रस्त भएको डेढ वर्ष बितेपनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका–१ का […]

सडक नबन्दा जोखिमपूर्ण यात्रा

राजविराज । बाढीले बगाएको सडक २ वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । २०७७ साल साउन महिनको अन्त्यतिर जिता, महुली र खाँडो खोलाको बाढीले बगाएको सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित तिलाठी–हनुमाननगर जोड्ने सडकको झन्डै सय मिटर भाग अझै निर्माण हुन नसक्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् […] The post सडक नबन्दा जोखिमपूर्ण यात्रा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खाल्डा-खुल्डीले जोखिमपूर्ण बन्दै सुदूरपहाडका राजमार्ग

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।...

सुदूरपहाडका राजमार्गमा खाल्डै–खाल्डा, जोखिमपूर्ण यात्रा

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा रहेका राजमार्गमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यहाँका साँघुरा राजमार्गमा जताततै खाल्डाखुल्डीले गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको छ । राजमार्ग विस्तार तथा घुम्ती सुधारको नामले महिनौँसम्म पनि काम सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको दोगडाकेदार गाउँपालिका–७ का दीपेन्द्र कार्कीले बताए । भीमदत्त, केआइसिंह, दशरथचन्द, महाकाली, जयपृथ्वी राजमार्ग सुदूरपहाडका […]

महिला र बालबालिकाको जोखिमपूर्ण यात्रा कहिलेसम्म ?

नेपाली जनताको नियति नै यस्तो बनिसकेको छ कि चाहे कोरोना होस् चाहे अन्य विपत्ति बाँच्नकै लागि जस्तोसुकै जोखिम उठाउनुपर्ने बाध्यता छ । जोखिमपूर्ण यात्रा गर्न महिला तथा बालबालिकाहरु अरु बढी बाध्य छन् । पश्चिम नेपालमा रोजगारीका लागि जोखिमपूर्ण यात्रा गर्ने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । बितेका तीन महिनामा मात्र बाँकेको नेपालगञ्जस्थित सीमा …

पहिराेका कारण बेनी-जोमसोम सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

म्याग्दी । बेनी-जोमसोम सडक खण्डका ३ ठाउँमा बाढी र पहिरोका कारण यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बेनी-जोमसोम सडकखण्डमा बाढी र पहिरोले सडक साघुँरो हुनुका साथै लेदोमाटो बग्ने भएका कारण यात्रु तथा सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो साेही सडकखण्डमा सामान्य वर्षा […]

सडक भासिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठवटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् । यी स्थानीय […]

सडक भासिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

सिन्धुपाल्चोक- मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठ वटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका छन् […]

जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौँ,२९ साउन । मेलम्चीको पाँचपोखरीस्थित सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची–९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएर सो सडक भासिएको हो । उक्त क्षेत्रमा करिब दुई साताअघि पहिरो गएर सडक भासिएको थियो । यो सडक भएर पाँचपोखरी थाङ्पाल गाउँपाकिाका आठवटै वडा र मेलम्चीका नौ र १० वडाका स्थानीय आवतजावत गर्ने गरेका […]

विद्यार्थीको जोखिमपूर्ण यात्रा

खाँदबारी, १८ फागुन । भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । तस्वीरः सुजन बज्राचार्य÷ रासस