पुल नबन्दा यात्रा जोखिमपूर्ण

हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दासमेत पूर्णरुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने...

सम्बन्धित सामग्री

डडेल्धुरा र बैतडी जोड्ने पुल नहुँदा सास्ती खेप्दै स्थानीय

डडेल्धुरा । डडेल्धुरा र बैतडीको सिमानामा पर्ने सुर्नया नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । खाल देहिमाण्डौ सर्मालि पन्चेश्वर सडक खण्डमा पर्ने यो क्षेत्रका स्थानीय बासिन्दाले पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । वर्षौंदेखि गाडी चल्ने सुर्नया खोलामा मोटेरेवल पुल नहुँदा बैतडीका तिन पालिका र डडेल्धुराका २ पालिकाका स्थानीयवासी जोखिमपूर्ण रुपमा […]

पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै भगवतीमाईका स्थानीय

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा पर्ने बालतडा खोलामा पुल नबन्दा स्थानीय जनता जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल नहुँदा वर्षात्को समयमा काठको मुढा बिछ्याएर लाप्कोको सहायताले जनताले खोला तर्दै आएका छन् । भगवतीमाई गाउँपालिका–३ सान्तडा र ४ नं को मध्यपहाडी राजमार्गमा जोड्ने पुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ । पुलकै कारण […]

पुल नबन्दा डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

दमक : हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ। निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण रुपमा नबन्दा जोखिम लिएर वर्षायाममा यात्रा गर्नुपर्ने दक्षिणी भेगका नागरिकहरुको बाध्यता अझै हटेको छैन। पुल समयमा नबन्दा वर्षामा आवतजावत ठप्प हुने र हिउँदमा…

पुल नबन्दा यात्रा जोखिमपूर्ण

विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पु जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ।...

बेगखोलामा पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा

काठमाडौँ,२८ असार। । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती भोग्दै आएका हुन् । हिउँदमा कुनै समस्या नभए पनि वर्षामा पानीको बहाब बढेपछि खोला वारपार […]

पुल नबन्दा जोखिम मोलेरै यात्रा गर्न बाध्य

तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् । २०७४ साल […]

भोजपुर–संखुवासभा जोड्ने पुल अलपत्र

भोजपुर र संखुवासभा जोड्ने लम्सुबाको पुल निर्माण सुरु भएको आठ वर्षसम्म ३० प्रतिशत मात्र काम भएको छ । समयमा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । निर्माण कम्पनीले भने पुनः डिजाइनपछि मात्र थप काम गर्न सक्ने बताउँदै आएको छ ।

तुइनमुक्त बनाउने अाेलीकाे पहिलाे कार्यकालकाे उद्घाेष : कहीँ पूरा, कहीँ अपूराे

रमेश रावल/सन्ताेष अधिकारी काठमाडाैं : कालीकोट जिल्लाको पलाता गाउँपालिका र पचालझरना गाउँपालिका बीचमा पर्ने कर्णाली नदीको थिर्पु गाउँ र नानीगाउँका वासिन्दा अहिले पनि तुइनबाट वारपार गर्ने गरेका छन्। कर्णाली नदीमा पुल नबन्दा अझै तुइनको जोखिमपूर्ण यात्रा गर्न मानिसहरू बाध्य बनेका हुन्। पुल बनाउन लामो समय...

झोलुंगे पुल नबन्दा स्थानीयलाई समस्या [भिडियो रिपोर्ट]

भोजपुरको अधिकांश गाउँका नदी तथा खोलामा झोलुंगे पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या छ । काठ र बाँसबाट बनाइएका फड्के पुल तथा साँघुको विकल्प नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका सर्वसाधारणले वर्षेनी ज्यान गुमाउनु परेको छ ।