क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा

राँझा (बाँके), २४ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुममा राप्तीको बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । कुसुमस्थित बासखोली–भवानियापुर जोड्ने उक्त झोलुङ्गे पुलमा २०७९ असोजमा आएको बाढीले क्षति पु¥याएको थियो । पुल क्षतिग्रस्त भएको डेढ वर्ष बितेपनि मर्मत हुन नसक्दा दुर्घटनाको जोखिम बढेको राप्ती सोनारी गाउँपालिका–१ का […]

सम्बन्धित सामग्री

जोखिमपूर्ण यात्रा कहिलेसम्म ?

असोज १९ देखिको अविरल वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भएपछि स्थानीयले नदी तर्न पुलको बीचमा बनाएको काठको भर्‍याङ चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन।...

वर्षातले क्षतिग्रस्त सडक धमाधाम मर्मतपछि सञ्चालनमा आउँदै

उदयपुर– वर्षातले क्षतिग्रस्त बनाएको उदयपुरको अधिकाशं ग्रामिण सडक धमाधम मर्मत गरि सञ्चालनमा ल्याएको छ । उदयपुरका अधिकाशं ग्रामिण सडकहरुमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका सडकहरु दशैंले गर्दा धमाधम मर्मत गरिएको हो । वर्षातका कारणले भएको क्षतिपछि स्थानीय तहले आ आफनो क्षेत्रमा मर्मत गरेका हुन । वर्षाले सडक हिलाम्य हुनुका साथै खाल्डा खुल्डी परेका कारण […]