श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये पर्छ । यसबाट अनुमानित प्रतिवर्ष एक लाख २० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ । चिकित्सकका अनुसार दमरोगको मुख्य कारण चुरोट, बिँडी सेवन गर्नु हो । नियमित औषधि र उचित औषधि र परामर्शको कमीले यसलाई बढावा दिइरहेको छ । दमको समस्या चिसो मौसममा अझ […]
काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी पिउँदा त्यो क्याफिन भन्ने तत्त्व पनि बच्चासम्म जान्छ । त्यो तत्त्वलाई पचाउने क्षमता गर्भमा भएको बच्चामा विकास भइसकेको हुँदैन र क्याफिन बच्चाको शरीरमा जम्मा भएर बस्छ । जसले रगतका नलीहरूलाई खुम्चाउने काम गर्छ । आमादेखि बच्चासम्म रगतका नलीहरू खुम्चिँदै गइसकेपछि भनेको जति पोषण र तत्त्वहरू […]
काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा एकमत भएका छन् । अन्ततः कांग्रेस पनि एमालेकै एजेन्डामा सहमत भएपछि संसद् पुनर्स्थापनाका लागि बहुमत हस्ताक्षर सर्वोच्चमा लान लागिएको हो । यसअघि एमालेले गत मङ्सिर ९ गते नै सर्वोच्चमा रिट निवेदन दिइसकेको छ । जसमा सर्वोच्चले कारण देखाउ आदेश दिइसकेको छ। गत […]