इमरान खानले पाकिस्तानको अर्थतन्त्र ध्वस्त पारे : नवाज शरीफ

नवाज सरिफले इमरान खानको शासनकालमा देशको राजनीतिक वातावरण बिग्रिएको र आर्थिक रुपमा मुलुक ध्वस्त भएको बताएका छन्। पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सुप्रिमो र पूर्व प्रधानमन्त्री नवाज शरीफले बिहीबार लन्डनमा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीसँगको भेलालाई सम्बोधन गरेका छन्। उक्त सम्बोधनका क्रममा हालै अपदस्थ इमरान खानलाई आलोचना गरेका हुन्।

सम्बन्धित सामग्री

नवाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नबन्दैमा राजनीति छाेड्ने होइन: मरियम नवाज

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज शरीफले नवाज शरीफ प्रधानमन्त्री नबन्दा उनी राजनीतिबाट टाढा रहने कुरा बुझ्न नहुने बताएकी छन्। सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटरमा) एक पाेस्ट गर्दै उनले यस्ताे बताएकी हुन्। उनले लेखेकी छन्, ‘प्रधानमन्त्री पद नस्वीकारेर नवाज सरिफ राजनीतिबाट टाढै बसेका छन् भन्ने व्याख्या गरिँदैछ। यसमा कुनै सत्यता छैन। आगामी पाँच वर्षसम्म […]

पाकिस्तान : नवाज शरीफ र बिलावल भुट्टोको पार्टीले गठबन्धन गर्ने

काठमाडौं : पाकिस्तानमा सरकार निर्माणका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीबीच गठबन्धन गर्ने सहमति भएको छ। यसअघि पनि गठबन्धन सरकार बनाएका यी दुई पार्टीले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका हुन्। लाहोरस्थित बिलावल हाउसमा पीएलएम–एनका अध्यक्ष शहबाज शरीफ र पीपीपीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जरदारीबीच सहमति भएको बीबीसीले जनाएको छ। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा पीएलएम–एन र पीपीपीबीच राजनीतिक सहयोग आदान प्रदानको सैद्

नवाज शरीफ र उनकी छोरीको जितविरुद्ध पाकिस्तानी उच्च अदालतमा निवेदन

इस्लामवाद– इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ‍(पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ । पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल– एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ विजेता घोषित गरेको आरोप लगाएका छन् । […]

नवाज शरीफ पाकिस्तान फर्किए भने उनको भाइको सरकारले पक्राउ गला कि बचाउ ?

पूर्वप्रधानमन्त्री नवाज शरीफ लण्डनबाट फर्किने खबरले पाकिस्तानी राजनीति पुनः एक पटक तातिएको छ । सत्तारुढ पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा संघीय मन्त्री जावेद लतिफले भर्खरैको पत्रकार सम्मेलनमा उनका दलका नेता नवाज शरीफ अर्को महिना(सेप्टेम्बर) पाकिस्तान फर्कने घोषणा गरेपछि तरङ्ग आएको हो । पूर्व प्रधानमन्त्री शरिफ सन् २०१९ मा उपचारका लागि बेलायत गएका थिए । उनी अदालतले दिएको चार साताको अवधिमा पनि फर्केनन् । त्यसपछि उनीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरिएको थियो ।अहिले नवाजको फ

पेट्रोलको मूल्यवृद्धि प्रति आफ्नै सरकारको विरुद्धमा मरियम नवाज

पीएमएल-एनका सुप्रिमो नवाज शरीफ र पीपीपीका सह-अध्यक्ष आसिफ अली जरदारीले मंगलबार शाहबाज शरीफ सरकारको पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णयबाट आफूलाई टाढा राखेका छन् । अर्थमन्त्री मिफ्ता इस्माइलले उक्त निर्णयको कडा प्रतिरक्षा गरेका छन् । द न्युज रिपोर्टका अनुसार छुट्टाछुट्टै विज्ञप्तिमा दुवै प्रमुख राजनीतिक नेताहरूले सोमबार रुपयाको मूल्यमा भएको तीव्र वृद्धि र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको […]

भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन्। इमरान खानमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित भएपछि शरीफ पाकिस्तानका प्रधानमन्त्री बनेका हुन्। सोमवार राति शरीफले पाकिस्तानका २३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिए। सन् २०१८ को आम निर्वाचनमा शहबाज पीएमइएल- एन पार्टीबाट प्रधानमन्त्रीका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ पक्राउ :: Pahilopost.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउलार्इ गरिएको छ। शुक्रबार लन्डनबाट पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिए लगत्तै शरिफलार्इ नियन्त्रणमा लिइएको हो। यस्तै शरीफकी छोरी मरियम नवाजलाई पनि पक्राउ गरिएको छ। उनीहरु दुवैलार्इ रावलपिन्डी नजिकैको अडियाला कारागारमा राखिएको छ। शरीफ र उनकी छोरी मारियमलाई पाकिस्तानको अदालतले भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको थियो। तीन

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी विमानस्थलबाटै पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमलाई पक्राउ गरिएको छ । यूएईको आबुधाबीबाट आएको विमानमा लाहोर पुगेका बाबुछोरीलाई विमानस्थलबाट नै नेसनल एकाउन्टीबिलिटी ब्यूरो (एनएबी)का अधिकारीले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।  एनएबीका अधिकारीका अनुसार शरीफले कारमा जान नमानेपछि विमानमा राखेर  ...