इस्लामावाद उच्च अदालतले पाकिस्तानकका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनका परिवारका दुई जनाको जेल सजाय खारेज गरिदिएको छ ।
भष्ट्राचारको मुद्दामा जेल चलान भएका पाकिस्तानी पूर्व प्रधानमन्त्री र उनका परिवारका सदस्यको जेल सजाय अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ । गएको जुलाईमा लण्डनमा रहेको फ्ल्याटको स्रोत खुलाउन नसकेपछि शर...