पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ पक्राउ :: Pahilopost.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउलार्इ गरिएको छ। शुक्रबार लन्डनबाट पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिए लगत्तै शरिफलार्इ नियन्त्रणमा लिइएको हो। यस्तै शरीफकी छोरी मरियम नवाजलाई पनि पक्राउ गरिएको छ। उनीहरु दुवैलार्इ रावलपिन्डी नजिकैको अडियाला कारागारमा राखिएको छ। शरीफ र उनकी छोरी मारियमलाई पाकिस्तानको अदालतले भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको थियो। तीन

सम्बन्धित सामग्री

नवाज शरीफ पाकिस्तान फर्किए भने उनको भाइको सरकारले पक्राउ गला कि बचाउ ?

पूर्वप्रधानमन्त्री नवाज शरीफ लण्डनबाट फर्किने खबरले पाकिस्तानी राजनीति पुनः एक पटक तातिएको छ । सत्तारुढ पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा संघीय मन्त्री जावेद लतिफले भर्खरैको पत्रकार सम्मेलनमा उनका दलका नेता नवाज शरीफ अर्को महिना(सेप्टेम्बर) पाकिस्तान फर्कने घोषणा गरेपछि तरङ्ग आएको हो । पूर्व प्रधानमन्त्री शरिफ सन् २०१९ मा उपचारका लागि बेलायत गएका थिए । उनी अदालतले दिएको चार साताको अवधिमा पनि फर्केनन् । त्यसपछि उनीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरिएको थियो ।अहिले नवाजको फ

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी विमानस्थलबाटै पक्राउ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमलाई पक्राउ गरिएको छ । यूएईको आबुधाबीबाट आएको विमानमा लाहोर पुगेका बाबुछोरीलाई विमानस्थलबाट नै नेसनल एकाउन्टीबिलिटी ब्यूरो (एनएबी)का अधिकारीले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।  एनएबीका अधिकारीका अनुसार शरीफले कारमा जान नमानेपछि विमानमा राखेर  ...