काठमाडाैँ- पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ। जिल्लाका सात स्थानीय तहको खानेपानी आयोजना र ढुङ्गेधाराको खानेपानीमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए। उनले भने, ‘पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ। परीक्षणमा जिल्लाका अधिकांश […]