लमजुङ। लमजुङका अधिकांश क्षेत्रका खानेपानी मुहान तथा धाराको पानी पिउनका लागि अयोग्य भएको पाईएको छ । स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा एक सय २० वटाको शुद्धता परीक्षण गरीएको मध्ये ९१ वटामा इकोली भेटिएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशतमा इकोली भेटीएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनु […]