प्यूठान । युठानको खानेपानीमा मानिस तथा जनावरको दिशामा पाइने इकोली ब्याक्टेरिया भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १ सय ३५ वटा खानेपानीको नमूना परीक्षण गरेकोमा ५३ वटामा इकोली ब्याक्टेरिया भेटिएको हो । जिल्लाका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमूनामा इकोली भेटिएको कार्यालयले जनाएको छ । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुँदा जिल्लाका […]