सिमकोट – केही समयअघि परीक्षण गर्दा पानीमा देखिएको कोलिफर्म र इकोली हटेको छ। सिमकोट गाउँपालिका अन्तर्गतको खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम ( वास) ले खानेपानीको मुहानमा क्लोरिन मिसाएपछि ती जीवाणुु हटेका हुन्। युनिसेफको आर्थिक सहयोगमा सञ्चालित वास कार्यक्रमका संयोजक जंगबहादुुर रोकायाले खानेपानीको मुहानमा जीवाणुु भेटिएपछि क्लोरिन मिसाइएको बताए। क्लोरिन मिसाएको केही समयपछि पानीको परीक्षण गर्दा […]