लमजुङ । लमजुङमा ७५ प्रतिशत खानेपानीको स्रोतमा दिसाजन्य पदार्थ अर्थात् इकोली भेटिएको छ । स्वास्थ्य कार्यालय लमजुङले गरेको शुद्धता परीक्षणका क्रममा जिल्लाका आठ वटै स्थानीय तह अन्तर्गत २४ आयोजनामा १ सय २९ नमुना परीक्षण गर्दा ७५ प्रतिशतमा इकोली भेटिएको हो । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७९/८० मा गरेको खानेपानीको परीक्षण नतिजा अनुसार अधिकांश क्षेत्रका […]