विदेशमा प्राय मुत्रनलीसँग सम्बन्धित उपचार गर्नुपर्दा युरो सर्जरी गर्ने गरिन्छ। तर यो धेरै जोखिमपूर्ण भएकाले विशेषज्ञ चिकित्सकले आधुनिक प्रविधिको प्रयोग गरेर गर्ने गर्छन्। यसका लागि रोबटीक सर्जरीको प्रयोग हुन्छ। पछिल्लो समय नेपालमा पनि युरो सर्जरीको माध्यमबाट उपचारको प्रयास भइरहेको छ। तर त्यो प्रविधि प्रयोगमा आइसकेको छैन। रोबटीक सर्जरी भनेको के हो ? यसले कसरी काम […]