सुन्दर बन्न खोज्ने एक मोडललाई आफ्नो शरीरको कति पटक सर्जरी गरियो भन्ने नै पत्तो छैन

काठमाडौँ । अमेरिकाकी एक मोडलले आफ्नो शरीरको विभिन्न अंगहरुलाई सर्जरी गराएकी छिन् । उनले आफ्नो शरीरका अंगहरुलाई विरामीका कारण नभई सौन्दर्यताका लागि सर्जरी गराएकी हुन् । उनले आफू सबैका अगाडि आकर्षक देखिन शरीरको हरेक अंगलाई कस्मेटिक सर्जरी गराइ सकेकी छिन् । मेरी म्याग्डिालिन नामकी ती मोडलले भर्खरै आफ्नो नाकको सर्जरी गराएकी छिन् । उनको नाक […]