कस्मेटिक सर्जरी गर्दै अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले कस्मेटिक सर्जरी गर्ने भएकी छन् । उनले ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको तल्लो र माथिल्लो भागमा कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् । नेशलन आई एण्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिक उत्सवमा प्रमुख अतिथि भएर अभिनेत्री करिश्मा पुगेकी थिइन् । अभिनेत्री करिश्माले भनिन् ,‘कस्मेटिक सर्जरीबाट आँखाको […]