चिनियाँ अभिनेत्रीले गराइन् नाकको प्लास्टिक सर्जरी, टुप्पो नै गायब !

चिनियाँ अभिनेत्री काओ लिउले नाकको प्लास्टिक सर्जरी गर्दा टुप्पो नै हराएर भूताहा देखिएको छ ।  उनको सर्जरी गर्ने चिकित्सकलाई ६ महिनाका लागि निलम्बन गरिएको छ अनि अस्पतालालई ४९ हजार युआन जरिवाना तिराइएको छ ।  गत अक्टोबर महिनामा काओले क्वाङ्चोस्थित प्लास्टिक सर्जरी अस्पतालमा नाकको सर्जरी गराएकी थिइन् । सर्जरी सफल भएन र उनको नाकमा घरिघरि संक्रमण भइरह्यो अनि टुप्पो नै झर्‍यो ।  ‘पछि मैले थाहा पाएँ, त्यो प्लास्टिक सर्जरी अस्पताललाई नाकको सर्जरी गर्ने अनुमति नै रहेनछ,’ काओले फेब्रुअरी महिनामा वी...