नेपाली बजारमा टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनको माग उच्च रहेको छ । आईसी र ईभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले जनाएको छ ।एसयूभी बढी शक्तिशाली र आकर्षक हुने भएकाले नेपाली बजारमा माग उच्च रहेको कम्पनीले दाबी गरेको छ । मनमोहक डिजाइन, उच्च शक्ति र […]
टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भएको छ । पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर १ को पहिचान सफलताका साथ स्थापित गरेको कम्पनीको दाबी छ । आइसी र इभी जस्ता मोडलहरुमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको छ ।सेडान र ह्याचब्याक श्रेणीका गाडीहरु भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो संख्यामा नेपाली ग्राहकहरुले रोजिरहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार नेपाली बजारमा विभिन्न एसयूभी
टोयोटा र सुजुकीले भारतको लागि नयाँ सुजुकी निर्मित एसयूभी विकास गर्ने घोषणा गरेका छन् । दुबै कार निर्माताहरूले विश्वव्यापी रूपमा सवारी साधनहरूको आपसी आपूर्तिलाई प्रवर्द्धन गरिरहेको र जापानीहरूले सुजुकीको रूपमा नयाँ मोडललाई भारतमा बजार गर्ने उद्देश्यले दुई कम्पनीहरूले अब नयाँ हाइब्रिड एसयूभी मोडेलको उत्पादन सुरु गर्नेछन्।
किया मोटर्सले आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभी सार्वजनिक गरेको छ ।कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएसँगै सो ब्राण्ड सार्वजनिक गरेको हो । कोरियाली अटो दिग्गज कियाले किया सोरेन्टो हाइब्रिडमार्फत ७ सिट क्षमताको नयाँ मोडल बजारमा ल्याएको हो ।१.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक […]
टोयोटाको नयाँ कम्पाक्ट एसयूभी राइज सार्वजनिक भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हो ।कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको जनाएको छ । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने उल्लेख गरेको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र […]
नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]
काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसन नेपाल प्रालिले एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले उक्त एसयूभी सार्वजनिक गरेका हुन् । कम्पनीका अनुसार नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्व स्तरीय १.० लिटर टर्बोचाज्र्ड इन्जिनबाट सञ्चालित रहेको छ, जसले ११४ हचपावर र १७८ […]
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेक
नेपालको लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम एसयूभी ‘एचएस’ नेपाली बजारमा भित्राउन लागेको छ। कम्पनीले यसको बुकिङ समेत खुल्ला गरिसकेको छ।