काठमाडौं : ट्राफिक प्रहरीले राजधानीका सडकमा लेन अनुशासन पालनामा कडाई शुरु गरेको छ। सडक लेनभन्दा बाहिर चलाउने चालकलाई कारवाही अघि बढाएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले बताए। 'सडकमा हतार गरी अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौं,' दासले भने।
ट्राफिक प्रहरीले लेन अनुशासन…