मुगुमा आइतबारमात्र खाद्यान्न वितरण गरिने

मुगु। हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो । मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो । […]

सम्बन्धित सामग्री

टीकापुर: क्षयरोग सङ्क्रमितलाई  खाद्यान्न वितरण

कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।

लहान नगरपालिका: गर्भवतीलाई पोषिलो खाद्यान्न वितरण

सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ। सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो।

छुटमा खाद्यान्न वितरण

सिमकोट– नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ ।  दशैँका लागि प्रतिकेजी सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज बिक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि  कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख […]

असोज १ देखि छुटमा खाद्यान्न वितरण

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज १ गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैंका लागि प्रतिकेजी रु. सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी ७ रुपैयाँ कमका दरले असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त […]

असोज १ देखि छुटमा खाद्यान्न वितरण

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी  रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो ।     हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि  कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए । लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो रु ८५, अरुवा मध्यम रु ६२, अरुवा मोटो रु ५८, बास्मती रु ११०, स

इथियोपियामा गोदाम लुटिएपछि खाद्यान्न वितरण कार्यक्रम रोकियो

२३ मंसिर, काठमाडौं । विश्व खाद्य कार्यक्रमले उत्तरी इथियोपियाका २ सहरमा खाद्यान्न वितरण कार्य रोकेको छ । बन्दुकधारीले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का गोदाम लुटेपछि खाद्यान्त वितरण कार्य रोकिएको बीबीसीले जनाएको छ । राष्ट्रसंघका अनुसार टिगरे विद्रोहीसँग आबद्ध लुटेराहरूले डब्ल्यूएफपीका कर्मचारीलाई बन्दुक देखाएर नियन्त्रणमा लिएका थिए । बन्दुकधारीले कोमबोल्चा र डेसी सहरका गोदाममा राखिएको अत्यावश्यक […]

गोरखाका चेपाङ समुदायलाई खाद्यान्न वितरण

१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]

आठसय घरधुरी चेपाङलाई खाद्यान्न वितरण

पर्यटन व्यवसायी प्रेम खत्रीले गोरखाका आठसय चेपाङ परिवारलाई खाद्यान्न वितरण गरेका छन् । उनले गण्डकी गाउँपालिकाभित्रका चेपाङ परिवारलाई प्रतिपरिवार दुईहजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेका हुन् ।...

रोजगारबाट विमुख सिटी सफारीका चालकलाई खाद्यान्न वितरण

विराटनगर – कोरोना भाइरस कोभिड १९ महामारीका कारण लामो समयदेखि रोजगारीबाट विमुख भएका सिटी सफारी चालकलाई दीगो विकास संस्थाले विराटनगरमा खाद्यान्न वितरण गरेको छ। बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दीगो विकासको समन्वयमा महानगरका १ सय २ वटा सिटी सफारी चालकलाई राहत प्याकेज वितरण गरेका हुन्। कार्यक्रममा मेयर पराजुलीले निषेधाज्ञाका क्रममा रोजगारीबाट बन्चित भएका सिटीसफारी […]

कामना विकास बैंकद्वारा खाद्यान्न वितरण

कामना विकास बैंकले चितवनका चेपाङ समुदायका १०० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । “चेपाङ […]