१४ दिनको छोराको हत्या गर्ने पक्राउ

काठमाडौं : बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी  नवजात छोराको हत्या गरी फरार रहेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्रा

सम्बन्धित सामग्री

पञ्चपुरी घटना : छोराको हत्या आरोप लागेका बाबु टीकापुरबाट पक्राउ

४ माघ, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरीमा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान टीकापुर-१, लम्कीबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन । मोबाइल लोकेसनका आधारमा टीकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टीकापुर प्रहरी कार्यालयमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेत […]

छोराको हत्या गर्ने बाबु पक्राउ

काठमाडौं :  २० वर्षीय छोराको हत्या गरी भागेका व्यक्ति पक्राउ परेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका- ११ विजय नगरका २० वर्षीय विवेक चौधरीको हत्या गर्ने ४५ वर्षका लौरंगलाल थारु पक्राउ परेका हुन्।उनी मृतकका बुबा हुन्।  बुधबार उनले छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए।  घाइते विवेकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएपछि उनका बुबा लौरंगलाल फरार भएका थिए। उनको खोजीको क्रममा  शुक्रबार गुलरिया नगरपालिका-११ इन्द्रपुर स्थित गाउँ

छोराको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

१४ असोज, काठमाडौं । दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ । ४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । सोही दिनदेखि फरार रहेका […]

आफ्नै छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए । थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।

बर्दियामा तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् ।

दाइजोको लोभमा बाबु–छोराको हत्या : बुहारीसहित तीन जना पक्राउ

सिरहा प्रहरीले बाबु र छोराको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गापा १ महनौरकै ४८ वर्षीय जनिफ मियाँलाई आज पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।उनीहरूको यही जेठ ८ गते बिहान २ बजे खुकुरी प्रहार गरी हत्या भएको थियो। घाँटी र टा

३३ वर्षीय छोराको हत्या गर्ने निम बहादुर माथि कारवाही शुरु

३३ वर्षीय छोराको हत्या गर्ने निम बहादुर कवर मगर माथि प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको जनाएको छ ।

मासुको विषयमा विवाद हुँदा छोराको हत्या गर्ने पक्राउ

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफनै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।मङ्गलबार राति करिब १० बजेतिर घटना