छोराको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

१४ असोज, काठमाडौं । दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ । ४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । सोही दिनदेखि फरार रहेका […]

सम्बन्धित सामग्री

छोराको हत्या गरेर फरार भएका बुबा पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।...

श्रीमतीमाथि शंका गर्दै २० दिने नवजात शिशुको मुख थिचेर हत्या…

वीरगञ्ज – श्रीमतीमाथि शंका गर्दै आफनै २० दिनको नवजात छोराको हत्या गरेको आरोपमा बारामा एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले आफ्नै २० दिनको छोराको हत्या गरेको आरोपमा बाराको देवताल गाउँपालिका- ४ पिप्राढी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। नवजात छोराको हत्या गरी फरार […]

१४ दिनको छोराको हत्या गर्ने पक्राउ

काठमाडौं : बारामा १४ दिन पुगेको छोराको हत्या गरी फरार अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरिबाट पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी  नवजात छोराको हत्या गरी फरार रहेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्रा

१४ दिनको छोराको हत्या गरेपछि...

काठमाडाैं । आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । जन्मिएको १४ दिन भएको छोराको हत्या आरोपमा बारा देवताल गाउँपालिका वडा नं.४ का नूर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले जेठ १४ गते साँझ १४ दिनको आफ्नो छोराको हत्या गरेको प्रहरीले जनाएको छ । छाेराको हत्या गरी फरार रहेका उनलाई काठमाडाैं उपत्...

छोराको हत्या गर्ने बाबु पक्राउ

बारबर्दिया नगरपालिका—११ विजयनगरमा बुधबार राति छोराको हत्या गरी फरार रहेका बाबुलाई प्रहरीले पक्राउ गरेको छ । करिब ४५ वर्षीय लौरंगलाल थारुले मदिरा सेवन गरी २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए । थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो ।

आफनै ३ वर्षे छोराको हत्या गरी फरार भएका बाबु पक्राउ

वर्दियामा आफनै ३ वर्षे छोराको हत्या गरी जंगलमा फालेर फरार भएका एक ब्यक्ति पक्राउ परेका छन् । बैतडी स्थायी घर भई हाल बाँसगढी नगरपालिका–५ मा वस्दै आएका डम्बरबहादुर बोहरालाई प्रहरीले सोमवार ...

बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार अभियुक्त सिरहाबाट पक्राउ

काठमाडौँ । काठमाडौँको बानेश्वरमा दुई झड्केला छोराको हत्या गरेर फरार रहेका बाउ सिरहाबाट पक्राउ परेका छन्।   बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका सप्तरीका दिलीप यादवले ८ वर्षीय सुशील र ६ वर्षीय सुजलकोको हत्या गरी ...

बानेश्वरमा बाबुले नै गरे दुई छोराको हत्या :: Pahilopost.com

काठमाडौं : काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो। यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए। गत सोमवार यादवकी आमाले महानगरीय