दुधे बालकको घाँटी रेटेर हत्या, आमा र बुवा पक्राउ

प्रहरीले आफ्नो छोराको हत्या गरेको आरोपमा बावुआमालाई पक्राउ गरेको छ ।