आफ्नै छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए । थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो । 

सम्बन्धित सामग्री

छोराको हत्या गर्ने बाबु पक्राउ

बारबर्दिया नगरपालिका—११ विजयनगरमा बुधबार राति छोराको हत्या गरी फरार रहेका बाबुलाई प्रहरीले पक्राउ गरेको छ । करिब ४५ वर्षीय लौरंगलाल थारुले मदिरा सेवन गरी २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् ।  लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विवेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा शुक्रबार बिहान फेला पारी पक्राउ गरेको हो । यस सम

बर्दियामा छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दिया । आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् । लौरंलालले वुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले […]

छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दिया– आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् ।  लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया […]

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ

बर्दिया – आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् । लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले […]

छोराको हत्या गर्ने बाबु पक्राउ

काठमाडौं :  २० वर्षीय छोराको हत्या गरी भागेका व्यक्ति पक्राउ परेका छन्। बर्दियाको बारबर्दिया नगरपालिका- ११ विजय नगरका २० वर्षीय विवेक चौधरीको हत्या गर्ने ४५ वर्षका लौरंगलाल थारु पक्राउ परेका हुन्।उनी मृतकका बुबा हुन्।  बुधबार उनले छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए।  घाइते विवेकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएपछि उनका बुबा लौरंगलाल फरार भएका थिए। उनको खोजीको क्रममा  शुक्रबार गुलरिया नगरपालिका-११ इन्द्रपुर स्थित गाउँ

छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

आफनै ३ वर्षे छोराको हत्या गरी फरार भएका बाबु पक्राउ

वर्दियामा आफनै ३ वर्षे छोराको हत्या गरी जंगलमा फालेर फरार भएका एक ब्यक्ति पक्राउ परेका छन् । बैतडी स्थायी घर भई हाल बाँसगढी नगरपालिका–५ मा वस्दै आएका डम्बरबहादुर बोहरालाई प्रहरीले सोमवार ...