कोहलपुरमा छोराको हत्या आरोपमा बुवा पक्राउ

बाँकेको कोहलपुरमा बुवाले छोराको हत्या गरेको छ।

सम्बन्धित सामग्री

सिरहामा ५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ

१४ वैशाख, जनकपुरधाम । सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका …

छोराको हत्या आरोपमा आमा पक्राउ

आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका–७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।

१४ दिनको छोराको हत्या गरेपछि...

काठमाडाैं । आफ्नै शिशुको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । जन्मिएको १४ दिन भएको छोराको हत्या आरोपमा बारा देवताल गाउँपालिका वडा नं.४ का नूर आलम अंसारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले जेठ १४ गते साँझ १४ दिनको आफ्नो छोराको हत्या गरेको प्रहरीले जनाएको छ । छाेराको हत्या गरी फरार रहेका उनलाई काठमाडाैं उपत्...

छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दिया– आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ परेका छन् ।  लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका विबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया […]

बर्दियामा तीन वर्षीया छोराको हत्या आरोपमा बाबु पक्राउ

बर्दियामा आफ्नै तीन वर्षीय छोराको हत्या आरोपमा बाबु पक्राउ परेका छन् ।

बाबु छोराको हत्या आरोपमा बुहारीसहित तीन पक्राउ

सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उहाँको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा […]

बुबा र छोराको हत्या आरोपमा बुहारीसहित तीन जना पक्राउ

काठमाडौँ । सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनामा संलग्न […]

छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ

जनपुरधाम । महोत्तरीमा छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ परेका छन् । रामगोपालपुर नगरपालिका ६ विशम्भरपुरका ५ वर्षीय बालक रितेशकुमारको हत्या आरोपमा बुबा चन्द्रकिशोर यादव र सानिमा आमा रागनी मुखियालाई पक्राउ गरेको हो ।   मृत बालकको बुबालाई गाउँबाटै र सानिमा आमा रागनीलाई धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी नायव...

पाँच वर्षीय छोरा हत्या आरोपमा बुवा र सौतेनी आमा पक्राउ

जनकपुरधाम :  महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।बालक रितेश बुधवार साँझदेखि हराई रहेको थिए। बालक हराए पछि चारै तिर खोजतलास गरेपनि नभेटिएको र विहिबार विहान बालक घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक मृत अवस्

छोराको हत्या गर्ने बाबु बीस वर्षपछि पक्राउ

आफ्नै छोराको हत्या आरोपमा एक जना वृद्धलाई २० वर्षपछि धनुषा प्रहरीले पक्राउ गरेको छ । हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो ।