उत्ततर प्रदेशको कौशाम्बी जिल्ला कारागारमा रहेका कैदीले गाईका लागि कोट बनाइरहेका छन् ।सुन्दा अचम्म लागे पनि गाईलाई चिसोबाट बचाउन उनीहरुले पुराना कपडा कम्बलको प्रयाेगबाट कोट बनाइरहेका छन् । कौशाम्बी जिल्लाका जेलर बीएस मुकुन्दले भने, ‘१० कैदीको एक समूहले गाईका लागि कोट बनाउँदैछन् । मञ्झनपुरको एक गौशालामा ५० ऊनी क...