कैलाली - सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै अहिलेसम्म एक जनाले मात्रै सुविधाका लागि लिएको गाडी फिर्ता गरेका छन् भने बाँकीले आनाकानी गरिरहेका छन् ।
प्रदेशमा सभामुख, उपसभामुखसहित ११ सांसदले गाडी सुविधा लिएका थ...