शरतसिंह भण्डारीले फिर्ता गरेनन् माथिल्लो तामाकोसीको गाडी

सर्वोच्च अदालतले पदमुक्त गरेका तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री शरतसिंह भण्डारीले जाँदाजाँदै तीन दिनका लागि भनेर लगेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको गाडी तीन साता बित्दासमेत फिर्ता भएको छैन । आयोजनाको काममा प्रयोग भइरहेको गाडी ठाडो आदेशकै भरमा मन्त्रीले लिएका थिए ।नम्बर प्लेट परिवर्तन नहुने भएपछि तत्कालीन मन्त्रीका सहयोगीले तीन दिनमा गाडी फिर्ता गरिदिने भन्दै लिएका […]