प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै : कांग्रेसले के गर्ला ?

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संसद् बैठक बिहान ११ बजे बस्दै छ । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिने कार्यक्रम भए पनि कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल देखिएको छ ।  कांग्रेसले संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलसँग सहकारी ठगी छानबिनका लागि संसदीय समितिको गठन र प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सन्दर्भमा आइतबार बिहान छलफल गरेको थियो ।

एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो ।  नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् ।  ...

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै- मतदान सुरू (लाइभ)

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री आज तेस्रोपटक विश्वासको मत लिँदै

गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसले देला त विश्वासको मत ?

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शर्माले दिउँसो तीन बजे दोश्रो पटक कर्णाली प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । केन्द्र सरकारमा पुरानै गठबन्धन कायम भएसँगै कर्णालीमा पुरानै गठबन्धन कायम रहला अथवा नयाँ गठबन्धन अनुसार अघि बढ्ने यो अन्योलको विषय ...

कांग्रेसले देला त विश्वासको मत ?

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भोलि (शुक्रबार) विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शर्माले दिउँसो तीन बजे दोश्रो पटक कर्णाली प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । केन्द्र सरकारमा पुरानै गठबन्धन कायम भएसँगै कर्णालीमा पुरानै गठबन्धन कायम रहला अथवा नयाँ गठबन्धन अनुसार अघि बढ्ने यो अन्योलको विषय ...

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, विपक्षी कांग्रेस अझै अनिर्णीत

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सरकारको नेतृत्व गरेको ८ दिनपछि आज विश्वासको मत लिँदैछन्। गिरीले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। सत्ता गठबन्धनमा रहेका ७ दलहरूको स्पष्ट बहुमत भएपनि विपक्षी नेपाली कांग्रेसले विश्वासको मत दिने नदिने विषयमा निर्णय लिन सकेको छैन । नेपालको संविधानको […]

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो।तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।प्रतिपक्षमा रहेर आफ्नो भुम

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शनिवार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो । कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने