काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। शनिबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो।तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।प्रतिपक्षमा रहेर आफ्नो भुम