काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुक्रवार प्रदेशसभामा विश्वासको मत लिँदै छन्। प्रदेशसभाको शुक्रवारको बैठकमा प्रस्ताव प्रस्तुत गर्दै मुख्यमन्त्री शाहीले आफ्नो पक्षमा विश्वासको मत आउने दावी समेत गरे।
नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रदेश सरकारको पक्षमा…