प्रधानमन्त्री आज तेस्रोपटक विश्वासको मत लिँदै

गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

सम्बन्धित सामग्री

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड (लाइभ) - NepaliPatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उनले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । अहिले प्रधानमन्त्रीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ । प्रतिनिधि सभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक […]

विश्वासको मत लिँदै प्रधानमन्त्रीले भने- 'यो उथलपुथल मैले मात्र गरेको होइन'

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा अहिले आफूले मात्र उथलपुथल नगरेको बताएका छन् । उनले तेस्रोपटक विश्वासको मत लिने क्रममा बोल्दै उनले निरन्तरतामा क्रमभंगताकै श्रृंखलामा यो भएको बताए ।

तेस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री शर्मा

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक वैशाखको पहिलो साता विश्वासको मत लिने तयारी थालेका छन्। प्रमुख सत्तासाझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिनुपर्ने भएको हो।विश्वासको मत र मन्त्रिमण्डल विस्तारका विषयमा नेपाली कांग्रेससँग छलफल भइरहेको मुख्यमन्त्री शर्माले बताएका छन्।प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादीले अब नयाँ गठबन्धनको साझेदार दल नेपाली कांग्रेसँग मिलेर सरकार चलाउनेछ। सत्ता समीकरणमा मिलेर जाने